Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • प्रतिनिधिसभा बैठक : तीन दिनका लागि स्थगित

    प्रतिनिधिसभा बैठक : तीन दिनका लागि स्थगित

    अनलाइन नेपाल
  • सोमबार, २३ चैत्र २०७७
  • 2.6K
    SHARES

    फाइल फोटो

    काठमाडौं । प्रतिनिधिसभाको बैठक तीन दिनका लागि स्थगित गरिको छ ।

    आजको बैठकपछि सभामुख अग्निप्रसाद सापकोटाले अर्को बैठक चैत २६ गते बिहीबार दिउँसो १ बस्नेगरी स्थगित गरिएको जानकारी दिए ।



    आजको बैठकमा स्वास्थ्य तथा जनसंख्यामन्त्रीले सार्वजनिक महत्वको वक्तव्य सार्वजनिक गरेका थिए ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार