Online Nepal
  • शनिबार, ८ बैशाख २०८१
  • समानान्तर गतिविधि गर्ने अनेरास्ववियुका तीन नेता पनि निलम्बनमा

    समानान्तर गतिविधि गर्ने अनेरास्ववियुका तीन नेता पनि निलम्बनमा

    अनलाइन नेपाल
  • मंगलबार, २४ चैत्र २०७७
  • 2.4K
    SHARES

    काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमालेको भातृ संगठन अनेरास्ववियुले संगठनका निवर्तमान सचिवहरु वसिम आलम, सुदेश पराजुली र आरती लामालाई संगठनको साधारण सदस्य समेत नरहने गरी निलम्बन गरेको छ ।

    अनेरास्ववियुका अध्यक्ष ऐन महरले आज एक बिज्ञप्ति जारि गर्दै दुई पटकसम्म स्पष्टीकरण माग्दा पनि अटेर गरेपछि कारवाही गरिएको जनाएका छन् ।



    समानान्तर गतिविधि गरेको भन्दै अध्यक्ष महरले चैत १५ गते र चैत २२ गते दुईपटक स्पष्टीकरण सोधेका थिए ।



     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार