३ सयले बढ्यो सुनको मूल्य

३ सयले बढ्यो सुनको मूल्य

अनलाइन नेपाल
  • मंगलबार, चैत्र २४ २०७७

  • 1K
    SHARES

  • ३ सयले बढ्यो सुनको मूल्य

    काठमाडौं । आज नेपाली बजारमा सुनको मूल्यमा सामान्य वृद्धि भएको छ ।

    नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा ३ सय रुपैयाँले वृद्धि भएको हो ।

    आज छापावाल सुनको मूल्य प्रतितोला ८७ हजार ५०० रुपैयाँमा कायम रहेको छ भने तेजावी सुनको मूल्य प्रतितोला तोला ८७ हजार ५० रुपैयाँ कायम भएको छ ।

    त्यस्तै, आज चाँदीको मूल्य स्थिर रहेको छ। आज चाँदीको मूल्य प्रतितोला १ हजार २३५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ।

    अनलाइन नेपालमा प्रकाशित समाचारको बारेमा कुनै प्रतिक्रिया, सुझाव तथा सूचना दिनुपरेमा [email protected] मा पठाउनुहोला । निरन्तर समाचारको लागी हामीसँग फेशबुक तथा ट्वीटरमा जोडिन सक्नुहुनेछ ।

    प्रतिक्रिया

    सम्बन्धित समाचार