Online Nepal
  • मंगलबार, ११ बैशाख २०८१
  • ३ सयले बढ्यो सुनको मूल्य

    ३ सयले बढ्यो सुनको मूल्य

    अनलाइन नेपाल
  • मंगलबार, २४ चैत्र २०७७
  • 1.9K
    SHARES

    फाइल फाेटाे

    काठमाडौं । आज नेपाली बजारमा सुनको मूल्यमा सामान्य वृद्धि भएको छ ।

    नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा ३ सय रुपैयाँले वृद्धि भएको हो ।



    आज छापावाल सुनको मूल्य प्रतितोला ८७ हजार ५०० रुपैयाँमा कायम रहेको छ भने तेजावी सुनको मूल्य प्रतितोला तोला ८७ हजार ५० रुपैयाँ कायम भएको छ ।



    त्यस्तै, आज चाँदीको मूल्य स्थिर रहेको छ। आज चाँदीको मूल्य प्रतितोला १ हजार २३५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार