Online Nepal
  • बिहिबार, ६ बैशाख २०८१
  • च्याम्पियन्स लिग फुटबलमा आजबाट क्वाटरफाइनलका खेलहरु

    च्याम्पियन्स लिग फुटबलमा आजबाट क्वाटरफाइनलका खेलहरु

    अनलाइन नेपाल
  • मंगलबार, २४ चैत्र २०७७
  • 2.4K
    SHARES

    एजेन्सी । युरोपियन च्याम्पियन्स लिग फुटबल अन्तर्गत क्वाटरफाइनलको खेलहरु आजबाट सुरु हुँदैछन् ।

    क्वाटरफाइनलको पहिलो लेग अन्तर्गत आज दुई खेलहरु हुँदैछन् । जसमा रियल मड्रिड र लिभरपुल तथा म्यानचेस्टर सिटी र बोरुसिया डर्टमण्डबीच प्रतिस्पर्धा हुँदैछ।



    दुवै खेल नेपाली समय अनुसार राति १२स्४५ बजे सुरु हुनेछन् ।



    स्पेनिस क्लब रियलले घरेलु मैदानमा इंग्लिस क्लब लिभरपुलसँग खेल्नेछ भने इंग्लिस क्लब सिटीले घरेलु मैदानमा जर्मन क्लब डर्टमण्डसँग खेल्नेछ ।

    दुबै टिम पहिलो लेगमा जित निकाल्दै सेमिफाइनल पुग्ने सम्भावना बलियो बनाउन चाहन्छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार