Online Nepal
  • बिहिबार, १५ चैत्र २०८०
  • क्यानलाई आईसीसी डेभलपमेन्ट अफ दि इयर अवार्ड

    क्यानलाई आईसीसी डेभलपमेन्ट अफ दि इयर अवार्ड

    अनलाइन नेपाल
  • मंगलबार, २४ चैत्र २०७७
  • 1.9K
    SHARES

    काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)ले नेपाल क्रिकेट संघ (क्यान)लाई आईसीसीको डेभलपमेन्ट अवार्ड प्रदान गरेको छ ।

    आईसीसीले आज नेपाललाई आईसीसी डेभलपमेन्ट इनिसियटिभ अफ दि इयर अवार्ड प्रदान गरेको हो ।



    नेपालले एसिया क्षेत्रबाट डेभलपमेन्ट अवार्ड पाएको आईसीसीले जनाएको छ ।



    कोरोना भाईरसको महामारीको बेलामा पनि क्रिकेट विकासका लागि क्यानले गरेको पहल र योगदानलाई उच्च मुल्यांकन गर्दै इनिसियटिभ अफ दि इयर अवार्ड प्रदान गरिएको आईसीसीले जनाएको छ ।

    नेपालसहित नामिबिया, अर्जेन्टिना, भानुता र इटालीले समेत यस अवार्ड प्राप्त गरेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार