Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • च्याम्पियन्स लिग : बायर्न र पीएसजी भिड्दै

    च्याम्पियन्स लिग : बायर्न र पीएसजी भिड्दै

    अनलाइन नेपाल
  • बुधबार, २५ चैत्र २०७७
  • 3.2K
    SHARES

    एजेन्सी । युईएफए च्याम्पियन्स लिग फुटबल अन्तर्गत क्वाटरफाइनलको पहिलो लेगको दोस्रो दिन अन्तर्गत आज पनि दुई खेलहरु हुँदैछन्।

    जसमा साविक विजेता जर्मन क्लव बायर्न म्युनिख र फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) तथा इंग्लिस क्लब चेल्सी र पोर्चुगिज क्लव पोर्टोबीच खेल हुदैछ।



    बायर्नले घरेलु मैदानमा पीएसजीसँगको सामना गर्ने छ भने चेल्सीले पोर्टोसँग स्पेनको रामोन सान्चेज मैदानमा खेल्नेछ।



    दुबै टिम पहिलो लेगमा जित निकाल्दै सेमिफाइनल पुग्ने सम्भावना बलियो बनाउन चाहन्छन् ।

    यसअघि गएराती भएको पहिलो खेलमा रियल म्याड्रिडले लिभरपुलमाथि ३-१को सहज जित निकाल्दै अघिल्लो चरणको यात्रा सहज बनाएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार