Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • धादिङ जिप दुर्घटना : १ को मृत्यु, १३ जना घाइते

    धादिङ जिप दुर्घटना : १ को मृत्यु, १३ जना घाइते

    अनलाइन नेपाल
  • बुधबार, २५ चैत्र २०७७
  • 3.5K
    SHARES

    धादिङ। जिल्लाको उत्तरी क्षेत्रमा जिप दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने १३ जना यात्रु घाइते भएका छन् ।

    आज दिउँसो जिल्ला सदरमुकाम धादिङ बेंसीबाट रुविभ्याली बोराङतर्फ जाँदै गरेको ग १ ज ६२७० नम्म्बरको जिप डुन्डुरे भन्ने ठाउँमा दुर्घटना हुँदा एक जनाको घटनास्थलमा नै मृत्यु भएको हो।



    मृत्यु हुनेमा रुवीभ्याली ६ माकपुर गाउँ निवासी २४ वर्षीय अनिल तामाङ रहेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी प्रमुख एसपी महेन्द्र खड्काले जानकारी दिए।



    प्रहरी प्रमुख एसपी खड्काका अनुसार घाइतेहरु अबस्था सामान्य नै रहेको र जिप चालक देउबहादुर तामाङलाई प्रहरीले पक्राउ गरी थप अनुसन्धान गरिरहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार