Online Nepal
  • मंगलबार, ११ बैशाख २०८१
  • ह्वात्तै बढ्यो सुनको मूल्य, हेर्नुहोस् प्रतितोला कति ?

    ह्वात्तै बढ्यो सुनको मूल्य, हेर्नुहोस् प्रतितोला कति ?

    अनलाइन नेपाल
  • बिहिबार, २६ चैत्र २०७७
  • 1.4K
    SHARES

    फाइल फाेटाे

    काठमाडौँ। नेपाली बजारमा आज सुनको मूल्य ह्वात्तै बढेको छ।

    आज सुनको मूल्य तोलामा एक हजारले बढेको हो ।



    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार तोलामा ८८ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुन आज तोलामा एक हजारले बढेर ८९ हजार रुपैयाँ र तेजाबी सुन तोलामा ८८ हजार ५५० रुपैयाँमा कारोबार भएको हो ।



    आज चाँदीको मूल्य पनि बढेको छ । बुधबार तोलामा १२४५ रुपैयाँमा कारोबार भएको चाँदी आज तोलामा १५ रुपैयाँ बढेर १२६० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार