Online Nepal
  • शुक्रबार, १६ चैत्र २०८०
  • यी हुन् सशस्त्र प्रहरी जवानमा नाम निकाल्न सफल परीक्षार्थीहरु (नामसहित)

    यी हुन् सशस्त्र प्रहरी जवानमा नाम निकाल्न सफल परीक्षार्थीहरु (नामसहित)

    अनलाइन नेपाल
  • शुक्रबार, २७ चैत्र २०७७
  • 4.1K
    SHARES

    काठमाडौं । सशस्त्र प्रहरी बल हलचोकले सशस्त्र प्रहरी जवानमा नाम निकाल्न सफल परीक्षार्थीहरुको नतिजा प्रकाशन गरेको छ ।

    बिहिबार साझँ एक सूचना जारी गरि सशस्त्र प्रहरीबल मानव स्रोत विभाग, मानवश्रोत निर्देशनालय÷भर्ना तथा छनौट शाखाले साधारण समूह, साधारण उपसमूहतर्फ सशस्त्र प्रहरी जवान पदमा अन्तर्वार्तामा उतिर्ण भएकाहरुको नतिजा प्रकाशन गरेको हो ।



    सूचनामा उत्तीर्ण भएका उम्मेदवारहरुको २०७८ बैशाख ५ गते, १० बजे अन्तर्वार्ता परीक्षा संचालन भएको कार्यालयमा बिस्तृत स्वास्थ्य परीक्षणका लागि उपस्थित हुन भनिएको छ ।



    नाम निकाल्न सफल भएकाहरुको नामावली

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार