Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • पत्रकार महासंघमा विपुल पोखरेल प्यानल विजयी

    पत्रकार महासंघमा विपुल पोखरेल प्यानल विजयी

    अनलाइन नेपाल
  • शनिबार, २८ चैत्र २०७७
  • 2.2K
    SHARES

    काठमाडौं । नयाँ नेतृत्व चयनका लागि बुधबार सम्पन्न नेपाल पत्रकार महासंघको मतगणना सकिएको छ ।

    मत परिणामअनुसार प्रेस युनियन, प्रेस संगठन सहितको लोकतान्त्रिक गठबन्धनबाट केन्द्रीय अध्यक्षका उम्मेदवार विपुल पोखरेल विजयी भएका छन् ।



    अध्यक्षमा विजयी भएका पोखरेलको प्यानल नै विजयी भएको छ ।



    यद्यपी मत परिणाम भने आउन बाँकी छ । शनिबार पत्रकार महासंघ परिसरमा भेला भएको पोखरेल प्यानलले मतान्तर निकै फराकिलो भएकाले जित निश्चित भएको भन्दै खुसीयाली मनाउँदै अविरजात्रा गरेको हो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार