Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • आमा बन्दै भद्रगोलकी रक्षा

    आमा बन्दै भद्रगोलकी रक्षा

    अनलाइन नेपाल
  • आइतबार, २९ चैत्र २०७७
  • 1.9K
    SHARES

    काठमाडौँ। नेपाली हास्य टेलिफिल्म भद्रगोलकी अभिनेत्री एवं मोडल रक्षा श्रेष्ठ आमा बन्ने भएकी छन् ।

    विवाह बन्धनमा बाँधिएको केही वर्षपछि उनी आमा बन्न लागेकी हुन्।



    गत शनिवार उनीले सामाजिक सञ्जाल फेसबुकमा आफ्नो बेबी बम्पसहितको तस्विर सार्वजनिक गर्दै आमा बन्न लागेको जानकारी दिएकी हुन् ।



    उनले लेखेकी छन्, ‘मेरो सानु बच्चालाई कुर्दै गर्दा निकै उत्साहित छुु ।’

    यसअघि गत शुक्रबार नायिका प्रियंका कार्कीले पनि आम बन्न लागेको कुरा सार्वजनिक गरेकी थिईन।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार