Online Nepal
  • शुक्रबार, १६ चैत्र २०८०
  • कांग्रेस केन्द्रीय कार्यसमिति बैठक स्थगित, कारण यस्तो छ

    कांग्रेस केन्द्रीय कार्यसमिति बैठक स्थगित, कारण यस्तो छ

    अनलाइन नेपाल
  • सोमबार, ३० चैत्र २०७७
  • 1.9K
    SHARES

    फाइल तस्विर

    काठमाडौं । आज बस्ने भनिएको नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक स्थगित भएको छ ।

    वरिष्ठ नेता रामचन्द्र पौडेलका माइलो भाइ गोविन्दराजको निधन भएका कारण बैठक स्थगित गरिएको मुख्य सचिव कृष्ण पौडेलले जानकारी दिए ।



    आज बिहान चितवनमा उनको मृत्यु भएको हो।



    आजको बैठकले सदस्यता टुंग्याउन अब अलि कडाई गर्ने र अब पनि नटुंगिए विकल्पमा जाने रणनीति बनाउने कार्यक्रम रहेको थियो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार