Online Nepal
  • शनिबार, ८ बैशाख २०८१
  • संसदीय समिति सदस्य परिवर्तन : प्रचण्ड कानुन समितिमा पुग्दा अन्य कहाँ पुगे ? (सूचीसहित)

    संसदीय समिति सदस्य परिवर्तन : प्रचण्ड कानुन समितिमा पुग्दा अन्य कहाँ पुगे ? (सूचीसहित)

    अनलाइन नेपाल
  • सोमबार, ३० चैत्र २०७७
  • 2.3K
    SHARES

    फाइल फोटो

    काठमाडौँ। सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभाको कार्यव्यवस्था समिति र संसदीय समितिका सदस्यहरूमा परिवर्तन गरेका छन् ।

    आज बसेको प्रतिनिधिसभाको बैठकमा सभाममुख सापकोटाले कार्यव्यवस्था परामर्श समिति, राज्यव्यवस्था तथा सुशासन समिति, महिला तथा सामाजिक समिति, कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति, सार्वजनिक लेखा समितिमा हेरफेर गरिएको जानकारी दिएका हुन् ।



    गत गगुन २३ गते सर्वोच्च अदालतको निर्णयले नेकपा दुई दलमा विभाजित भएपछि सत्तारुढ नेकपा एमालेले संसद्‍मा दलीय प्रतिनिधित्वका आधारमा समिति पुनर्गठन गर्नुपर्ने माग गरेको थियो ।



    जसमा माओवादी केन्द्रका अध्यक्ष तथा संसदीय दलका नेता पुष्पकमल दाहाल प्रचण्डलाई राज्यव्यवस्था तथा सुशासन समितिबाट कानुन, न्याय तथा मानवअधिकार समितिमा स्थानान्तरण गरिएको छ । भने एमालेका नेता घनश्याम भुसाललाई अर्थ समितिमा जिम्मेवारी दिइएको छ।

    संसदीय समिति सदस्य परिवर्तनसूची यस्तो छ : 

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार