Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • नेपाललाई आत्मालोचना गरेर पार्टीमा फर्किन ओलीको आग्रह

    नेपाललाई आत्मालोचना गरेर पार्टीमा फर्किन ओलीको आग्रह

    अनलाइन नेपाल
  • सोमबार, ३० चैत्र २०७७
  • 1.9K
    SHARES

    फाइल फोटो

    काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी भित्र असन्तुष्ट रहँदै आएका पार्टीका नेता माधवकुमार नेपाललाई आत्मालोचना गरेर पार्टीमा फर्किन आग्रह गरेका छन् ।

    आज नेपाल उत्पीडित जातीय मुक्ति समाजको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री अ‍ोलीले नेता नेपाललाई आत्मालोचना गरेर पार्टीमा फर्किन आग्रह गरेका हुन्।



    कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले भने ‘अहिले पनि पार्टीबाट निष्कासन गरेका छैनौं । आत्मालोचना गरेर फर्किनुस्, पार्टीमा विना भेदभाव काम गर्न दिन्छौं ।’



    उनले पार्टीभित्र गुटबन्दी गरेर आउनेलाई स्वीकार नगर्ने बताउंदै आफूलाई जति भनेपनि सहने, तर पार्टीलाई ध्वस्त पार्न खोजे ठीक पार्ने चेतावनी दिए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार