Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • नारायणी अस्पतालमा ३७ वर्षीय कोरोना संक्रमित पुरुषको मृत्यु

    नारायणी अस्पतालमा ३७ वर्षीय कोरोना संक्रमित पुरुषको मृत्यु

    अनलाइन नेपाल
  • मंगलबार, ३१ चैत्र २०७७
  • 1.6K
    SHARES

    काठमाडौं । होलीभन्दा दुई दिन अघि भारतको हैदरावादबाट घर फर्केका बाराका ३७ वर्षीय एक पुरुषको नारायणी अस्पतालमा उपचार क्रममा मृत्यु भएको छ।

    गए राति नारायणी अस्पतालमा भर्ना भएका बारा जितपुरका ती व्यक्तिको आज बिहान ३ः३० मा मृत्यु भएको अस्पतालले जनाएको छ ।



    अस्पतालले उनको मृत्युपछि स्वाब परीक्षण गर्दा कोभिड–१९ पोजेटिभ देखिएको हो ।



    चैत १४ गते एडभान्स मेडिकेयर अस्पतालमा भर्ना भइ उपचार गराएका उनी गए राति १२ बजे नारायणी अस्पतालमा रेफर भएका थिए ।

    उनको मृत्युपछि पीसीआर परीक्षण गरिएको अस्पतालले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार