Online Nepal
  • मंगलबार, ११ बैशाख २०८१
  • सरकारद्वारा कोरोना खोपको दोस्रो डोज लगाउने मिति र स्थान सार्वजानिक

    सरकारद्वारा कोरोना खोपको दोस्रो डोज लगाउने मिति र स्थान सार्वजानिक

    अनलाइन नेपाल
  • मंगलबार, ३१ चैत्र २०७७
  • 3.1K
    SHARES

    फाइल फोटो

    काठमाडौं । सरकारले कोरोना भाइरसविरुद्द (कोभिड-१९) खोपको दोस्रो डोज लगाउने मिति र स्थान सार्वजनिक गरेको छ।

    स्वास्थ्य मन्त्रालयले आगामी वैशाख ७ देखि ११ गतेसम्म दोस्रो डोज लगाईने जनाएको हो।



    गत माघ १४ देखि फागुन १० गतेसम्म पहिलो डोज खोप लगाएकाहरुलाई आगामी ७ देखि ११ वैशाखसम्म दोस्रो डोज खोप लगाउन लागिएको मन्त्रालयले जनाएको छ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार