Online Nepal
  • शुक्रबार, १६ चैत्र २०८०
  • कोरोना खोप : आजदेखि सार्वजनिक यातायातका चालक र सहचालकलाई पनि

    कोरोना खोप : आजदेखि सार्वजनिक यातायातका चालक र सहचालकलाई पनि

    अनलाइन नेपाल
  • मंगलबार, ३१ चैत्र २०७७
  • 2.8K
    SHARES

    काठमाडौँ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोनाविरुद्धको ‘भेरोसेल’ खोप आजदेखि ४० देखि ५९ वर्ष उमेर समूहका नागरिकलाई लगाउने निर्णय गरेको छ।

    चैत २५ बाट १८ देखि ५९ बर्ष उमेर समूहका व्यक्तिलाई खोप लगाउन सुरु गरिएको थियो ।



    पहिलो प्राथमिकतामा परेका विद्यार्थी, प्राध्यापक, चीनमा छात्रवृत्तिमा अध्ययन गर्ने विद्यार्थी, हिमालय पार व्यापार गर्ने नेपाली व्यापारीले समेत खोप लगाउँन पाउनेछन्।



    त्यस्तै, मन्त्रालयले सूचना जारि गर्दै सार्वजनिक यातायातका चालक र सहचालकलाई पनि कोरोना खोप उपलब्ध गराउने निर्णय गरेको छ।

     

     

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार