Online Nepal
  • बुधबार, १२ बैशाख २०८१
  • सरकारद्वारा ‘नयाँ वर्षको मेरो संकल्प’ जारी

    सरकारद्वारा ‘नयाँ वर्षको मेरो संकल्प’ जारी

    अनलाइन नेपाल
  • मंगलबार, ३१ चैत्र २०७७
  • 1.9K
    SHARES

    काठमाडौं । पछिल्लो समय कोरोना भाइरस संक्रमितको संख्या ह्वात्तै बढेसँगै सरकारले संक्रमणबाट बच्दै नयाँ वर्ष मनाउन देशवासीलाई आग्रह गरेको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज एक विज्ञप्ती जारी गर्दै भीडभाड नगरिकन नयाँवर्ष मनाउन आग्रह गरेको हो ।



    नयाँ वर्षको मेरो संकल्प भन्दै जारि गरिएको मन्त्रालयको विज्ञप्तिमा बिभिन्न ६ शीर्षकमा नयाँवर्ष मनाउन आग्रह गरिएको छ।



    मन्त्रालयले यस महामारीबाट सुरक्षित हुनुपर्ने भन्दै  स्यानिटाइज, मास्क र सोसल डिस्टेन्स (एसएमएस) विधिलाई पालना गर्न भनिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार