Online Nepal
  • शुक्रबार, ७ बैशाख २०८१
  • जिल्ला प्रशासन कार्यालयका कर्मचारी चढेको गाडी दुर्घटना हुँदा २ को मृत्यु

    जिल्ला प्रशासन कार्यालयका कर्मचारी चढेको गाडी दुर्घटना हुँदा २ को मृत्यु

    अनलाइन नेपाल
  • बुधबार, १ बैशाख २०७८
  • 1.9K
    SHARES

    गुल्मी । जिल्ला प्रशासन कार्यालय गुल्मीका कर्मचारी सवार गाडी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

    आज बिहान गुल्मीबाट प्युठानको स्वर्गद्वारीतर्फ जाँदै गरेको लु १ ज १६५५ नम्बरको गाडी दुर्घटना भएको प्युठानका प्रहरी निरीक्षक देवीप्रसाद गैरेले जानकारी दिए ।



    गैरेका अनुसार दुर्घटनामा दुईजना पुरुषको मृत्यु भएको छ । उनीहरुको सनाखत हुन भने बाँकी रहेको बताए ।



    उक्त गाडीमा जिल्ला प्रशासन कार्यालय गुल्मीका प्रशासकीय अधिकृत श्याम न्यौपाने, कम्युटर अपरेटर सूर्य पन्थी, खरिदार किशोरी भण्डारीलगायत सवार रहेको बताइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार