Online Nepal
  • शुक्रबार, ७ बैशाख २०८१
  • काठमाडौँमा कोरोनाको त्रास बढेपछि विद्यालयहरु एक साता बन्द गर्ने महानगरको निर्णय

    काठमाडौँमा कोरोनाको त्रास बढेपछि विद्यालयहरु एक साता बन्द गर्ने महानगरको निर्णय

    अनलाइन नेपाल
  • शुक्रबार, ३ बैशाख २०७८
  • 2.5K
    SHARES

    फाइल फोटो

    काठमाडौं। कोरोना भाइरसको संक्रमण बढ्न थालेपछि काठमाडौँ महानगरपालिकाका विद्यालयहरु एक साता बन्द हुने भएका छन्।

    महानगरपालिकाले विद्यार्थी वा शिक्षकमा कोरोनाभाइरस (कोभिड–१९)को संक्रमण पुष्टि भएका काठमाडौं महानगरपालिकाभित्रका विद्यालय एक साता बन्द गर्ने निर्णय गरेसँगै बन्द हुने भएका हुन्।



    पछिल्लो समय कोरोना संक्रमणको जोखिम बढिरहेका बेला महानगरपालिकाले शुक्रबार विज्ञप्ति जारी गर्दै काठमाडौँ महानगरपालिकाले संक्रमण पुष्टि भएका विद्यालयलाई एक साताका लागि बन्द गर्न दिने निर्णय भएको जनाएको हो ।



    यसरी बन्द गरिएका विद्यालयहरुलाईै वैकल्पिक माध्यमबाट शिक्षण सिकाइ गर्नसमेत महानगरपालिकाले आग्रह गरेको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार