Online Nepal
  • बिहिबार, १५ चैत्र २०८०
  • माओवादीले बोलायो स्थायी कमिटी बैठक, एजेण्डा के हुन् ?

    माओवादीले बोलायो स्थायी कमिटी बैठक, एजेण्डा के हुन् ?

    अनलाइन नेपाल
  • आइतबार, ५ बैशाख २०७८
  • 1.9K
    SHARES

    फाइल फोटो

    काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) माओवादी केन्द्रले स्थायी कमिटी बैठक बोलाएको छ ।

    पार्टी कार्यालय पेरिसडाँडामा भोलि दिउँसो १ बजे बैठक बोलाइएको पेरिसडाँडा स्रोतले जानकारी दिएको हो ।



    पछिल्लो समयको समसायिक राजनीतिक विषय र पार्टी संगठनबारे छलफल गर्न बैठक बोलाइएको बताईएको छ।



    यद्धपि भोलिको बैठकमा सरकारलाई दिएको समर्थन फिर्ता लिनेवा नलिने भन्ने बिषयमा केन्द्रित हुने छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार