Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • शौचालयमा झुण्डिएर कैदीद्वारा कारागार भित्रै आत्महत्या

    शौचालयमा झुण्डिएर कैदीद्वारा कारागार भित्रै आत्महत्या

    अनलाइन नेपाल
  • सोमबार, ६ बैशाख २०७८
  • 2.2K
    SHARES

    सांकेतिक तस्विर

    पाल्पा। जिल्लाको कारागारमा एक कैदीबन्दीले आत्महत्या गरेका छन् ।

    आत्महत्या गर्नेमा भिरकोट नगरपालिका ७, स्याङ्जाका ३० वर्षीय किसान गुरुङ रहेका छन्।



    उनले कारागारको शौचालयमा झुण्डिएर आत्महत्या गरेका हुन् ।



    गुरुङले शौचालयको भेन्टिलेटरमा झुण्डिएर आत्महत्या गरेको कारागारकी प्रमुख भक्तिसरा रानाले बताइन् ।

    चोरी मुद्दामा कारागारको सजाय भोग्दै आएका थिए । २०७६ साल जेठमा स्याङ्जा कारागारमा परेका गुरुङ २०७६ सालको माघमा पाल्पा कारागारमा ल्याइएको बताइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार