Online Nepal
  • बुधबार, १२ बैशाख २०८१
  • त्रिकोणात्मक सिरिज : नेपाल र नेदरल्याण्ड प्रतिस्पर्धा गर्दै

    त्रिकोणात्मक सिरिज : नेपाल र नेदरल्याण्ड प्रतिस्पर्धा गर्दै

    अनलाइन नेपाल
  • मंगलबार, ७ बैशाख २०७८
  • 3.2K
    SHARES

    फाइल फोटो

    काठमाडौं । काठमाडौमा जारि त्रिकोणात्मक टी-२० सिरिज क्रिकेटमा आज घरेलु टोली नेपालले नेदरल्याण्डसंग प्रतिस्पर्धा गर्दैछ ।

    नेपाल र नेदरल्याण्डबीचको खेल दिउँसो १ : १५ बजे त्रिवि क्रिकेट मैदान किर्तिपुरमा हुनेछ।



    यसअघि भएको पहिलो खेलमा नेपालले नेदरल्याण्ड्सलाई र मलेसियालाई समान ९ विकेटले पराजित गरेको थियो, भने नेदरल्याण्डले मलेसियालाई पराजित गरेको थियो।



    डबल राउण्ड रोबिनको आधारमा खेलिने भएकाले नेपालले आज दोस्रोपटक नेदरल्याण्डसँग प्रतिस्पर्धा गर्न लागेको हो।

    आजको खेल फाइनल पुग्नका निम्ति दुवै टीमका लागि निर्णायक हुने छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार