Online Nepal
  • बिहिबार, १५ चैत्र २०८०
  • हवाई भाडा वृद्धि (सूचीसहित)

    हवाई भाडा वृद्धि (सूचीसहित)

    अनलाइन नेपाल
  • मंगलबार, ७ बैशाख २०७८
  • 2.2K
    SHARES

    फाइल फोटो

    काठमाडौं । हवाई इन्धनको मूल्य वृद्धि भएसँगै आन्तरिक वायुसेवा कम्पनीहरुले हवाई भाडा वृद्धि गरेका छन् ।

    निजी वायुुसेवा प्रदायक कम्पनीहरुको छाता संगठन एयरलाइन्स अपरेटर्स एसोसिएसन आफ नेपालले आजदेखि लागु हुने गरि आन्तरिक हवाई भाडामा अधिकतम ८५ रुपैयाँसम्म वृद्धि गरेको हो ।



    योसँगै अब हवाई यात्रुहरूले साविकको भाडामा भन्दा बढि भाडा तिर्नुपर्ने भएको छ ।



    हाल सबैभन्दा बढि भाडा काठमाडौं–धनगढीको रहेको छ, सो रुटकका लागि अब यात्रुले न्यूनतम ५ हजार ६८५ रुपैयाँ तिर्नुपर्ने भएको छ । यसअघि सो स्थानको भाडा दर ५ हजार ६०० रुपैयाँ मात्र थियो ।

    यस्तो छ नयाँ मूल्य सूची:

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार