Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • कुम्भमेलाबाट फर्किएका पूर्वराजा शाह दम्पत्तिलाई कोरोना संक्रमण

    कुम्भमेलाबाट फर्किएका पूर्वराजा शाह दम्पत्तिलाई कोरोना संक्रमण

    अनलाइन नेपाल
  • मंगलबार, ७ बैशाख २०७८
  • 3.2K
    SHARES

    फाइल फोटो

    काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह र उनकी पत्नी कोमल शाहलाई कोभिड-१९ संक्रमण पुष्टि भएको छ ।

    भारतको हरिद्वारस्थित कुम्भमेलामा गंगा स्नान गरेर स्वदेश फर्किएका शाह दम्पत्तिलाई कोभिड-१९ संक्रमण पुष्टि भएको हो।



    स्वदेश फर्किए लगत्तै कोरोना संक्रमण परीक्षण गराएका दम्पत्तिले परीक्षणमा रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य मन्त्रालय स्रोतले जनाएको छ ।



    उनीहरुको कन्ट्याक्ट ट्रेसिङ सुरु गरिएको मन्त्रालय स्रोतले बताएको छ ।

    त्यस्तै, भारतको कुम्भमेलामा सहभागी हजारौं भक्तजनहरुलाई पनि कोरोना संक्रमण पुष्टि भएको भारतीय संचार माध्यमहरुले जनाएका  छन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार