Online Nepal
  • शनिबार, ८ बैशाख २०८१
  • इङ्ग्लिस प्रिमियर लिग : चेल्सी चौथो स्थानमा

    इङ्ग्लिस प्रिमियर लिग : चेल्सी चौथो स्थानमा

    अनलाइन नेपाल
  • बुधबार, ८ बैशाख २०७८
  • 2.8K
    SHARES

    एजेन्सी । इङ्ग्लिस प्रिमियर लिग फुटबलमा चेल्सी चौथो स्थानमा पुग्न सफल भएको छ ।

    मंगलबार राति भएको खेलमा ब्राइटनसँग गोलरहित बराबरी खेलेसँगै ड्रमार्फत चेल्सी शीर्ष ४ मा पर्न सफल भएको हो । खेलको अतिरित्त समयमा पनि दुवै समूहबाट गोल हुन नसकेपछि ड्रमार्फत खेलको छिनोफानो गरिएको हो ।



    लिगमा म्यानचेस्टर सिटी ७४ अंकसहित शीर्ष स्थानमा रहेको छ । यस्तै म्यानचेस्टर युनाइटेड ६६ अंकसहित दोस्रो स्थानमा र लिचेस्टर सिटी ५६ अंकसहित तेस्रो स्थानमा रहेको छ । चौथो स्थानमा पुगेको चेल्सीको ५५ अंक रहेको छ ।



    यस्तै इङ्ग्लिस प्रिमियर लिग फुटबलमा आज चेल्सी र ब्राइटन खेल्दैछन् । खेल राति पौने एक बजे सुरु हुनेछ । ब्राइटनसँग विजयी भएमा पाँचौ स्थानमा रहेको चेल्सी तेस्रो स्थानमा पुग्नेछ ।

    ब्राइटन विजयी भए १६ औँ स्थानबाट सुधार गर्दै १५ औ स्थानमा पुग्नेछ ।

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार