Online Nepal
  • शुक्रबार, ७ बैशाख २०८१
  • बागलुङमा पनि लकडाउन

    बागलुङमा पनि लकडाउन

    अनलाइन नेपाल
  • बुधबार, ८ बैशाख २०७८
  • 2.2K
    SHARES

    बागलुङ।  कोरोना संक्रमणको जोखिम तिब्र रुपमा फ़ैलिएपछि जिल्लाको बलेवा क्षेत्रमा पनि लकडाउन गरिएको छ।

    बागलुङ नगरपालिका–१४ को जनताधन माविमा ३९ जना विद्यार्थीमा कोरोना संक्रमण देखिएपछि बलेवा क्षेत्रलाई १० दिन लकडाउन गरिको  प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्कीले जानकारी दिए।



    जिल्ला कोभिड संकट व्यवस्थापन समितिले वडा तहको सर्वपक्षीय छलफलले जोखिम अत्यधिक बढेको निष्कर्ष निकालेसँगै उक्त क्षेत्र पनि लकडाउन गर्न सिफारिस गरेसँगै लकडाउन गरेको हो।



    प्रशासनले बुधबारदेखि लागू हुने गरी लकडाउन गरेको छ भने  त्यहाँ रहेको राजमार्ग क्षेत्रबाट अन्यत्र जाने–आउने सवारीलाई भने नरोकिने प्रशासनले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार