Online Nepal
  • बिहिबार, १५ चैत्र २०८०
  • त्रिकोणात्मक सिरिज : नेदरल्यान्ड्स र मलेसिया भिड्दै

    त्रिकोणात्मक सिरिज : नेदरल्यान्ड्स र मलेसिया भिड्दै

    अनलाइन नेपाल
  • बुधबार, ८ बैशाख २०७८
  • 3.1K
    SHARES

    निर्मल बाबु लामिछाने / काठमाडौं । त्रिकोणात्मक टी–ट्वान्टी क्रिकेट सिरिज अन्तर्गत आज नेदरल्यान्ड्स र मलेसियाले दोस्रो खेल खेल्दैछन्।

    कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा नेदरल्यान्ड्स र मलेसियाबीचको खेल अहिले भैरहेको छ।



    टस हारेर पहिले ब्याटिङ गरिरहेको नेदरल्यान्ड्सले यो समाचार तयार पार्दासम्म ४.२ ओभरमा ३ विकेटको क्षतिमा २७ रन जोडेको छ।
    नेदरल्यान्ड्सका बेन कुपर र कप्तान क्रमश २१ र ६ रनमा अविजित रहेका छन्।



    मलेसियाका लागि महमद वाफिकले दुई तथा प्रवान्दिप सिंहले एक विकेट लिएका छन्।

    प्रतियोगितामा आज मलेसियालाई जित्न्मै पर्ने दबाब रहेको छ भने नेदरल्यान्ड्सले यसअघि खेलेका तीन मध्ये दुईमा जित हात पारेको छ।

    डबल राउण्ड रोबिनको आधारमा खेलिने भएकाले आज दोस्रोपटक दुवै टोलीबीच  प्रतिस्पर्धाहुन लागेको हो।

    आजको खेल फाइनल पुग्नका निम्ति दुवै टीमका लागि निर्णायक हुने छ ।

    प्रतियोगिताको फाइनल खेल आगामी शनिबार हुने छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार