Online Nepal
  • मंगलबार, ११ बैशाख २०८१
  • ६ महिनाअघि हतकडीसहित फरार भएका भारतीय नागरिक पुन: पक्राउ

    ६ महिनाअघि हतकडीसहित फरार भएका भारतीय नागरिक पुन: पक्राउ

    अनलाइन नेपाल
  • बुधबार, ८ बैशाख २०७८
  • 2K
    SHARES

    काठमाडौँ। महानगरीय अपराध महाशाखाले हतकडीसहित ६ महिनाअघि फरार रहेका एक भारतीय नागरिकलाई पुन: पक्राउ गरेको छ।

    पक्राउ पर्नेमा भारत बिहार राज्य,समस्तीपुर जिल्ला पटौरी थाना घर भई हाल काठमाडौँ कालिमाटी सुकुम्बासी टोल बस्ने १८ बर्षीय सुजित कुमार गुप्ता नाम भन्ने अन्नि कुमार साह रहेका छन्।



    पक्राउ परेका शाह गत बर्षको अशोज २ गते अनुसन्धानको सिलसिलामा महानगरीय प्रहरी बृत कालिमाटीबाट हतकडीसहित फरार रहेका थिए ।



    महाशाखाको टोलीले आज कालिमाटी परोपकारबाट पक्राउ गरेर आवस्यक थप कारवाहीको लागि महानगरीय प्रहरी बृत कालिमाटी काठमाडौँमा पठाएको जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार