Online Nepal
  • शुक्रबार, ७ बैशाख २०८१
  • गाउँपालिका अध्यक्षलाई जनताले दले कालोमोसो

    गाउँपालिका अध्यक्षलाई जनताले दले कालोमोसो

    अनलाइन नेपाल
  • बिहिबार, ९ बैशाख २०७८
  • 4.4K
    SHARES

    धादिङ। जिल्लाको नेत्रावती डबजोङ गाउँपालिका अध्यक्ष अध्यक्ष दुर्गा कुमार शाक्यलाई स्थानियबासीले कालोमोसो दलेका छन् ।

    अध्यक्ष शाक्य वडा नम्बर १ स्थित कैचले बजारमा लामो समयदेखि बस्दै आएका केही व्यक्तिको घर टहरा भत्काउन डोजरसहित पुगेपछि स्थानीयहरुले कालोमोसो दलेका हुन्।



    शाक्यलाई स्थानियबासीले एक किलोमिटरसम्म लखेटेको र त्यसक्रममा प्रहरीसँग झडप समेत भएको स्थानीय एक व्यक्तिले जानकारी दिए।



    प्रहरी समेत लिएर गएका शाक्य र स्थानियबासीबीच झडप भएको थियो ।

    झडपमा तीन जना घाइते समेत भएको सोहि व्यक्तिले बताए ।

    अध्यक्षलाई देख्ने वित्तिकै आक्रोशित भएका स्थानीयबासीले कालो मोसो दलेका थिए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार