Online Nepal
  • शनिबार, ८ बैशाख २०८१
  • ओलीलाई पाण्डेको जवाफ : तपाईले गरेका कार्यहरुले निम्त्याउने दुष्परिणामको भागीदार तपाई नै हुनपर्छ (पूर्णपाठ)

    ओलीलाई पाण्डेको जवाफ : तपाईले गरेका कार्यहरुले निम्त्याउने दुष्परिणामको भागीदार तपाई नै हुनपर्छ (पूर्णपाठ)

    अनलाइन नेपाल
  • बिहिबार, ९ बैशाख २०७८
  • 2.6K
    SHARES

    काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमालेका नेता एवं पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेलगायत एमालेको खनाल–नेपाल पक्षका २७ सांसदले पार्टी अध्यक्ष केपी शर्मा ओलीले सोधेको स्पष्टीकरणको जवाफ बुझाएका छन् ।

    गत मंगलबार अध्यक्ष ओलीले तीन दिने म्याद राखेर संघका २७ र प्रदेशका ५ सांसदलाई सोधेको स्पष्टीकरणको जवाफ बुझाएका हुन् ।



    उनीहरुमध्ये केहीले एमाले संसदीय दलको कार्यालय त केहीले इमेलमार्फत जवाफ बुझाएका छन् ।



    उनीहरूले आफ्नो स्पष्टीकरणमा नवौं महाधिवेशनबाट पारित राजनीतिक प्रतिवेदन, विधान तथा त्यसको आधारमा निर्मित नियमावलीका विरूद्ध आफूहरूले कुनै काम नगरेको उल्लेख गरेका छन् ।

    साथै, उनीहरूले आफूहरूमाथि लगाइएका आरोपहरू निराधार भएको पनि दाबी गरेका छन्।

    यस्तो छ नेता  पाण्डेको स्पष्टीकरणको पूर्णपाठ:

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार