Online Nepal
  • शुक्रबार, १६ चैत्र २०८०
  • आईपीएल : राजस्थान ६ विकेटले विजयी

    आईपीएल : राजस्थान ६ विकेटले विजयी

    अनलाइन नेपाल
  • आइतबार, १२ बैशाख २०७८
  • 2.5K
    SHARES

    एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल)मा राजस्थान रोयल्स ६ विकेटले विजयी भएको छ ।

    कोलकाता नाइट राइडर्सले दिएको १३४ रनको लक्ष्य ४ विकेट गुमाउँदै राजस्थान रोयल्स विजयी भएको थियो ।



    कोलकाताले पूरै ओभरको खेलमा ९ विकेट बनाएर १३३ रन बनाएपछि राजस्थानले १३४ रनको लक्ष्य पाएको थियो । जवाफमा राजस्थानले ४ विकेटको खेला सकिँदा नै १३४ रन बनाएको हो ।



    राजस्थानको यो दोस्रो जित हो । कोलकातासँगको खेलमा विजयी भएसँगै राजस्थान ५ खेलमा ३ खेलमा हार र २ खेलमा विजयी भएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार