Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

३३ वर्षदेखि ज्यान मुद्दामा फरार तेली पक्राउ

बारा। जिल्ला प्रहरी कार्यालय बाराले ३३ वर्षदेखि फरार ज्यान मुद्दाका एक प्रतिवादीलाई पक्राउ गरेको छ।

फैसला कार्यान्वयनको सिलसिलामा  सर्वोच्च अदालतको मिति २०४५/९/४ गतेको फैसला आदेशले ज्यान ९ महिना कैद लागि फरार रहेका जिल्ला बारा प्रसौनी गापा वडा नं ५ बस्ने भोला साहको छोरा जग साह तेलीलाई गत बैशाख १२ गते प्रहरीले पक्राउ गरेको हो।

उनलाई बारा जिल्ला अदालतमा पेश गरिएकोमा अदालतको आदेशानुसार  कैद भुक्तानको लागि कारागार कार्यालय वीरगंज, पर्सामा पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077