Online Nepal
  • बिहिबार, १५ चैत्र २०८०
  • उपत्यका छाड्नेहरुको भीड (फोटोफिचर)

    उपत्यका छाड्नेहरुको भीड (फोटोफिचर)

    अनलाइन नेपाल
  • मंगलबार, १४ बैशाख २०७८
  • 3.6K
    SHARES

    काठमाडौँ। कोभिड–१९ को नियन्त्रण तथा रोकथामका लागि भन्दै सरकारले यही वैशाख १६ गतेदेखि उपत्यकाका जिल्लाहरुले एक हप्ताका लागि निषेधाज्ञा गरेसँगै उपत्यका बाहिर जानेको भीड हुन थालेको छ।

    जिल्ला प्रशासनले घर जानलाई २ दिनको समय दिएसँगै उपत्यका छाड्नेहरुको संख्या बढेको हो।





     

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार