Online Nepal
  • शुक्रबार, ७ बैशाख २०८१
  • प्रहरीद्वारा कोरोना संक्रमण रोक्न देशभर ‘तपाईको मास्क खोई’अभियान सन्चालन (फोटोसहित)

    प्रहरीद्वारा कोरोना संक्रमण रोक्न देशभर ‘तपाईको मास्क खोई’अभियान सन्चालन (फोटोसहित)

    अनलाइन नेपाल
  • मंगलबार, १४ बैशाख २०७८
  • 1.9K
    SHARES

    काठमाडौं। कोभिड-१९ को दोस्रो लहरबाट सिर्जित हुन सक्ने समस्या र चुनौतीलाई दृष्टिगत गर्दै कोरोना  संक्रमण रोकथाम तथा नियन्त्रणका लागि नेपाल प्रहरीले देशभर विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गरेको छ ।

    माइकिङ र प्लेकार्डसहित पछिल्लो २४ घण्टामा गरिएका ७ सय २ वटा सचेतनामूलक कार्यक्रमबाट जम्मा १ लाख ४७ हजार २ सय ९५ जना लाभान्वित भएको प्रहरीले जनाएको छ।



    कोभिड-१९ को संक्रमण रोक्न नेपाल सरकार स्वास्थ्य मन्त्रालयद्वारा तोकिएको सुरक्षा मापदण्डलाई दुरुस्त रुपमा कार्यान्वयनका लागि नेपाल प्रहरीले ‘तपाईंको मास्क खै ?’ लगायतका विभिन्न सचेतनामूलक कार्यक्रमलाई अभियानकै रुपमा सञ्चालन गरेको हो ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार