Online Nepal
  • शनिबार, ८ बैशाख २०८१
  • च्याम्पियन्स लिग : म्यानचेस्टर सिटीद्वारा पीएसजी पराजित

    च्याम्पियन्स लिग : म्यानचेस्टर सिटीद्वारा पीएसजी पराजित

    अनलाइन नेपाल
  • बिहिबार, १६ बैशाख २०७८
  • 1.8K
    SHARES

    फाइल तस्विर

    एजेन्सी । च्याम्पियन्स लिग फुटबलको सेमिफाइनलको पहिलो लेगमा म्यानचेस्टर सिटी विजयी भएको छ ।

    बुधबार राति भएको खेलमा सिटीले पेरिस सेन्ट जर्मेन (पीएसजी)लाई २–१ गोल अन्तरले पराजित गरेको हो।



    म्यानचेस्टर सिटीका लागि डी ब्रुइनले खेलको ६४ औं र रियाद महरेजले खेलको ७१ औं मिनेटमा गोल गरे । पीएसजीका मार्कुन्होसले खेलको १५ औं मिनेटमा गोल गर्दै अग्रता दिए पनि त्यो जितका लागि पर्याप्त भएन ।



    खेलको ७७ औं मिनेटमा पीएसजीका गना गयुयेले रातो कार्ड पाए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार