Online Nepal
  • बुधबार, १२ बैशाख २०८१
  • पर्साको कालिकामाई गाउँपालिका अध्यक्ष कुशवाहको निधन, कोरोनाको आशंका

    पर्साको कालिकामाई गाउँपालिका अध्यक्ष कुशवाहको निधन, कोरोनाको आशंका

    अनलाइन नेपाल
  • शुक्रबार, १७ बैशाख २०७८
  • 2K
    SHARES

    पर्सा। कालिकामाई गाउँपालिकाका अध्यक्ष नथुनीप्रसाद कुशवाहको आज बिहान निधन भएको छ । पाँच दिनदेखि उच्च ज्वरो, श्वासप्रश्वासमा समस्या जस्ता रोगबाट ग्रसित ८१ वर्षीय कुशवाहको बिहान २ बजे वीरगञ्ज –९ स्थित आफ्नै निवासमा निधन भएको हो ।

    बढ्दो सङ्क्रमणका कारण घरमै उपचार गराइरहेका कुशवाहलाई कोरोनाको लक्ष्य देखिए पनि पिसिआर टेष्ट नभएको परिवारिक स्रोतले जनाएको छ । चार दशकदेखि सक्रिय राजनीतिमा रहेका कुशवाह सङ्घीय समाजवादी पार्टीबाट गाउँपालिका अध्यक्षमा निर्वाचित भएका थिए ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार