Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • फिल्म र सामाजिक सञ्जालमा फरक देखिईन् बलिउडकी काजल अग्रवाल (फोटो फिचर)

    फिल्म र सामाजिक सञ्जालमा फरक देखिईन् बलिउडकी काजल अग्रवाल (फोटो फिचर)

    अनलाइन नेपाल
  • शुक्रबार, १७ बैशाख २०७८
  • 4.7K
    SHARES

    काठमाडौँ। दक्षिण भारतीय फिल्म अर्थात् साउथ इण्डियन फिल्मबाट अभिनय यात्रा तय गरेकी अभिनेत्री हुन् -काजल अग्रवाल।

    काजल आफ्नो रुप र अभिनयका कारण सधैँ चर्चामा आइरहने गर्छिन्।



    उनले साउथ इण्डियनसँगै बलिउडमा पनि थुप्रै चलचित्रमा अभिनय गरेकी छिन् ।



    केही समयअघि बिहे गरेकी काजल यतिबेला भने फुर्सदिली देखिएकी छिन् ।

    प्राय: फिल्महरुमा आफ्नो शालीन पहिरहनका कारण दर्शकहरुको मन जितेकी उनले सामाजिक सञ्जालहरुमा भने बोल्ड तस्बिरहरु शेयर गरेकी छिन्।

    हेरौँ उनले सामाजिक सञ्जाल इन्स्टाग्राममा शेयर गरेका केही बोल्ड तस्बिरहरु :

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार