Online Nepal
  • शुक्रबार, १६ चैत्र २०८०
  • एमालेको स्थायी कमिटी बैठकमा ओलीद्वारा लुम्बिनीको राजनीतिबारे ब्रिफिङ

    एमालेको स्थायी कमिटी बैठकमा ओलीद्वारा लुम्बिनीको राजनीतिबारे ब्रिफिङ

    अनलाइन नेपाल
  • आइतबार, १९ बैशाख २०७८
  • 1.5K
    SHARES

    फाइल फोटो

    काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमालेको स्थायी कमिटी बैठक सकिएको छ ।

    आज मध्यान्ह बालुवाटारमा आकस्मिक बसेको स्थायी समिति बैठकमा लुम्बिनी प्रदेशलगायतका बारेमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले स्थायी समिति सदस्यहरुलाई ब्रिफिङ गरेको पार्टी प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए।



    बैठकले कोरोना महामारी रोकथाम र निर्णयका विषयमा पार्टी पङ्क्तिलाई परिचालन गर्ने निर्णय गरेको प्रवक्ता ज्ञवालीको भनाइ छ।



    समितिको बैठक पछि प्रेस वक्तव्य जारि गर्दै परराष्ट्र मन्त्री समेत रहेका ज्ञवालीले आजको बैठकले कोरोना रोकथाम थप गम्भीरतापूर्वक लाग भनेर सरकारलाई ध्यानाकर्षण गराएको उल्लेख गरेका छन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार