Online Nepal
  • शुक्रबार, ७ बैशाख २०८१
  • सुनको मुल्यमा सामान्य वृद्धि

    सुनको मुल्यमा सामान्य वृद्धि

    अनलाइन नेपाल
  • मंगलबार, २१ बैशाख २०७८
  • 2.3K
    SHARES

    फाइल फाेटाे

    काठमाडौं । नेपाली बजारमा आज सुनको मुल्यमा सामान्य वृद्धि भएको छ।

    गत सोमबार ९० हजार ४०० रुपैयाँमा कारोबार भएको सुनको मूल्यमा आज थप २०० रुपैयाँ वृद्धि भएको हो ।



    नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला ९० हजार ६०० रुपैयाँ कामय भएको छ भने तेजाबी सुनको मूल्य ९० हजार १०० रुपैयाँ कायम भएको छ ।



    यस्तै, आज चाँदीको मूल्य भने प्रतितोला २५ रुपैयाँले वृद्धि हुँदै एक हजार ३२५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार