Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • भारतमा कोरोनाको महामारी : आईपीएलको यो सिजन निलम्बन

    भारतमा कोरोनाको महामारी : आईपीएलको यो सिजन निलम्बन

    अनलाइन नेपाल
  • मंगलबार, २१ बैशाख २०७८
  • 2.9K
    SHARES

    काठमाडौं । भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) ले इण्डियन प्रिमियर लिग (आईपीएल) २०२१ लाई निलम्बन गरेको छ ।

    कोरोना भाइरस संक्रमण अत्यधिक मात्रामा बढेसँगै खेलाडी र टीमका सदस्यहरुमा समेत कोरोना संक्रमण देखिन थालेपछि बीसीसीआई निलम्बन गरेको हो।



    भारतीय समाचार एजेन्सी एएनआईका अनुसार बीसीसीआईका उपाध्यक्ष राजीव शुक्लले यो सिजनका लागि आईपीएल निलम्बन गरेको बताएका हुन्।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार