Online Nepal
  • बुधबार, १२ बैशाख २०८१
  • ओमप्रकाशको ‘सिरानी’मा निरज र सुप्रिया (भिडियोसहित)

    ओमप्रकाशको ‘सिरानी’मा निरज र सुप्रिया (भिडियोसहित)

    अनलाइन नेपाल
  • बिहिबार, २३ बैशाख २०७८
  • 2.4K
    SHARES

    काठमाडौं । संगीतकार ओमप्रकाश राईले कोराना कहरका कारण घरमा बसेर निराश बनिरहेक आफ्ना श्रोता, दर्शकहरुलाई मनोरञ्जन गराउन आधुनिक गीतको भिडियो सार्वजनिक गरेका छन्।

    ओसियन म्युजिक प्रालिको प्रस्तुति ‘सिरानी लाएँ हात फेरी फेरी….’ बोलको गीतको भिडियो संगीतकार राईको आफ्नै युट्युव च्यानल मार्फत सार्वजनिक गरिएको छ । सन्चमान राईको शब्द, ओमप्रकाश राईको संगीतमा प्रविण बेडवालको स्वर रहेको छ।



    आरडी थापाको एरेञ्ज, ज्ञानु राईको छायाँकन तथा निर्देशन रहेको भिडियोमा निरज प्रधान र सुप्रिया श्रेष्ठको अभिनय रहेको छ ।



    हेर्नुहोस् भिडियो:

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार