Online Nepal
  • शुक्रबार, ७ बैशाख २०८१
  • प्रधानमन्त्री ओलीले गरे पीसीआर परिक्षण

    प्रधानमन्त्री ओलीले गरे पीसीआर परिक्षण

    अनलाइन नेपाल
  • शुक्रबार, २४ बैशाख २०७८
  • 1.9K
    SHARES

    काठमाडौँ। आगामी बैशाख २७ गते प्रतिनिधिसभाको बैठकमा सहभागी हुने सबैले कोरोना परिक्षण गर्नुपर्ने भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले पनि पीसीआर परिक्षण गराएका छन्।

    पधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री ओलीसँगै स्वकीय र निजी सचिवालय, सुरक्षा निकाय र चालकहरूसहित १०० जनाभन्दा बढीको स्वाव संकलन गरिएको उनका प्रेस सल्लाहकार सुर्य थापाले जानकारी दिए।



    यसअघि संसदमा हिजो र अस्ति गरेर सबै सांसदहरुको कोरोना परिक्षण गरिएको थियो। जसमा ४ जना सांसदहरुको रिपोर्ट भने पोजेटिभ आएको थियो।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार