Online Nepal
  • शुक्रबार, ७ बैशाख २०८१
  • कोरोना अपडेट

    पछिल्लो २४ घण्टामा ५० जनाको मृत्यु

    पछिल्लो २४ घण्टामा ५० जनाको मृत्यु

    अनलाइन नेपाल
  • शुक्रबार, २४ बैशाख २०७८
  • 2.2K
    SHARES

    फाइल तस्बिर

    काठमाडौँ । पछिल्लो २४ घण्टामा मुलुकभर कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या ५०  रहेको छ ।

    योसँगै हालसम्म मृत्यु हुनेको सङ्ख्या ३ हजार ५७९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यस्तै हिजो नेपालमा ५४ जनाको मृत्यु भएको थियो।



    यसैबीच, पछिल्लो २४ घण्टामा थप ९ हजार १९६ जनामा कोभिड १९ संक्रमण देखिएको छ । १९ हजार ९८७ जनाको पीसीआर परीक्षण गर्दा ९ हजार ०२३  जनामा र ४९५ जनाको एन्टीजेन परीक्षण गर्दा १७३ जानमा संक्रमण देखिएको  मन्त्रालयले जनाएको छ।



    यससँगै देशभर कोरोना संक्रमितको संख्या ३७ लाख ७ हजार ६०३ पुगेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार