Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • प्रधानमन्त्री ओलीले बोलाए आकस्मिक मन्त्रिपरिषदको बैठक

    प्रधानमन्त्री ओलीले बोलाए आकस्मिक मन्त्रिपरिषदको बैठक

    अनलाइन नेपाल
  • शनिबार, २५ बैशाख २०७८
  • 1.5K
    SHARES

    काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले आज साँझ मन्त्रिपरिषद्‌को बैठक बोलाएका छन् ।

    सामान्यतया: मन्त्रिपरिषदको बैठक सोमबार र बिहीबार बस्ने गर्छ ।



    स्रोतका अनुसार शनिबार बोलाइएको बैठक एक प्रकारले आकस्मिक जस्तै रहेको बताईएको छ।



    यसअघि प्रधानमन्त्री ओलीले आइतबार संवैधानिक परिषद्को‌ बैठक पनि डाकेका छन् । बैठकमा विपक्षी दलका नेता शेरबहादुर देउवा र सभामुख अग्नि सापकोटा भने नजाने बताइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार