Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • अभिनेत्री वर्षा राउतलाई कोरोना संक्रमण पुष्टि

    अभिनेत्री वर्षा राउतलाई कोरोना संक्रमण पुष्टि

    अनलाइन नेपाल
  • आइतबार, २६ बैशाख २०७८
  • 3.8K
    SHARES

    काठमाडौंँ । अभिनेत्री बर्षा राउतलाई कोरोना संक्रमण  पुष्टि भएको छ।

    अभिनेत्री राउतले सामाजिक सञ्जालमार्फत आफुमा कोरोना पोजेटिभ देखिएको बताएकी हुन् ।



    ‘कोरोना टेष्ट गर्दा मेरो रिपोट पोजेटिभ आएको छ’ बर्षाले भनेकी छन्, ‘मेरो गन्ध हराएको र खोकी लागेको छ ।’ उनले आफू घरमै आइसोलेसनमा बसेको र छिट्टै निको बताएकी छिन्।
    यसअघि अभिनेत्री केकी अधिकारी र ऋचा शर्मालाई पनि संक्रमण पुष्टि भएको थियो। हाल उनीहरुले कोरोनालाई जितिसकेका छन्।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार