Online Nepal
  • शुक्रबार, ७ बैशाख २०८१
  • प्रहरीमाथि अभद्र व्यवहार गरेको अभियोगमा २ जना पक्राउ

    प्रहरीमाथि अभद्र व्यवहार गरेको अभियोगमा २ जना पक्राउ

    अनलाइन नेपाल
  • आइतबार, २६ बैशाख २०७८
  • 2.1K
    SHARES

    फाइल फोटो

    सुनसरी। प्रहरीले प्रहरीमाथि अभद्र व्यवहार गरेको अभियोगमा २ जनालाई पक्राउ गरेको छ ।

    पक्राउ पर्नेहरूमा ईनरुवा नगरपालिका-१० जाल्पापुर बस्ने २६ वर्षीय नजाम मिया र २७ वर्षीय शम्शेर मिया रहेका छन् । उनीहरुलाई शनिबार दिउँसो पोखरी चोकबाट प्रहरीले पक्राउ गरेको हो।



    प्रहरीका अनुसार अस्थाई प्रहरी पोष्ट सम्बला पोखरीबाट खटिएको प्रहरीको टोलीले मास्क नलगाई हिँडडुल गरेका मानिसहरूलाई सम्झाई बुझाई गर्नेक्रममा उल्टै प्रहरीलाई गालीगलौज तथा हातपात गरेपछि पक्राउ गरेको हो ।



    यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार