Online Nepal
  • शुक्रबार, ७ बैशाख २०८१
  • अमेरिकामा बर्थडे पार्टीमा बन्दुकधारीले ६ को हत्या गरी आत्महत्या गरे

    अमेरिकामा बर्थडे पार्टीमा बन्दुकधारीले ६ को हत्या गरी आत्महत्या गरे

    अनलाइन नेपाल
  • सोमबार, २७ बैशाख २०७८
  • 2.4K
    SHARES

    एजेन्सी । अमेरिकाको कोलोराडो राज्यस्थित एउटा घरमा बर्थ डे पार्टीमा गोली चल्दा सात जनाको ज्यान गएको छ।

    समयअनुसार आइतबार सबेरै क्यान्टरबरी मोबाइल होम पार्कमा बर्थडे पार्टीका बखत बन्दुकधारीले अन्धाधुन्ध गोली चलाएर ६ जनाको हत्या गरेका थिए । लगत्तै बन्दुकधारीले आफूलाई गोली हानी आत्महत्या गरेका थिए।



    प्रहरीले बन्धुकधारीको परिचय खुलाएको छैन। हत्या गर्नुको कारण खुल्न सकेको छैन।



    शनिबार मेरिल्याण्डको बाल्टिमोरमा गोलीकाण्डमा एक नेपालीसहित ४ जनाको मृत्यु भएको थियो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार