Online Nepal
  • शुक्रबार, ७ बैशाख २०८१
  • बिन्ती छ प्रधानमन्त्रीज्यू, अक्सिजनको व्यवस्था गर्नेतर्फ लाग्नुहोस्: गगन थापा (भिडिओ)

    बिन्ती छ प्रधानमन्त्रीज्यू, अक्सिजनको व्यवस्था गर्नेतर्फ लाग्नुहोस्: गगन थापा (भिडिओ)

    अनलाइन नेपाल
  • मंगलबार, २८ बैशाख २०७८
  • 2.7K
    SHARES

    फाइल फोटो

    काठमाडौँ। नेपाली कांग्रेसका नेता गगनकुमार थापाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई अरू सबै कुरा छाडेर अक्सिजनको व्यवस्थापन गर्न आग्रह गरेका छन्।

    पूर्व स्वास्थ्यमन्त्री समेत रहेकाथापाले अक्सिजनको अभावमा कोरोना संक्रमित बिरामी र उनीहरूका आफन्तले दुस्ख पाएको उल्लेख गर्दै अक्सिजन आपूर्ति तथा वितरणको गाँठो फुकाउनसमेत प्रधानमन्त्रीलाई आग्रह गरेका छन्।



    मंगलबार सामाजिक सञ्जालमार्फत् एक भिडिओ संदेश जारी गर्दै थापाले जनताको जीवन जोगाउन तत्काल पहल गर्न अनुरोधसमेत गरेका छन्।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार