Online Nepal
  • शुक्रबार, १६ चैत्र २०८०
  • भाजपाका नेताको टिप्पणी : भारतको रोजाइमा ओली, प्रचण्ड प्रधानमन्त्री भए चीनले जित्छ

    भाजपाका नेताको टिप्पणी : भारतको रोजाइमा ओली, प्रचण्ड प्रधानमन्त्री भए चीनले जित्छ

    अनलाइन नेपाल
  • मंगलबार, २८ बैशाख २०७८
  • 1.9K
    SHARES

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली भारतको रोजाइमा रहेका छन्।

    आज भारतीय जनता पार्टी (भाजपा)का नेता सुब्रमन्यम स्वामीले भारतको रोजाइमा ओली रहेको बताएका छन्।



    सामाजिक सञ्जालमार्फत् पूर्वमन्त्रीसमेत रहेका स्वामीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपालको प्रधानमन्त्री भएमा चीनले जित्ने दाबीसमेत गरेका छन् । उनले ट्वीट गर्दै भनेका छन्, ‘नेपालबारे मेरो जानकारीमा भएसम्म ओली भारतको रोजाइ थिए । प्रचण्ड प्रधानमन्त्री भएमा चीनले जित्नेछ ।



    नेपालमा नयाँ सरकार गठनका लागि प्रयास भइरहेका बेला भाजपा नेताले यस्तो बताएका हुन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार